काभ्रेको खानीखोलामा जीप दुर्घटना: दुईको मृत्यु, तीन जना गम्भीर घाइते
newsofnepal.com · Mon Aug 17 08:33:26 GMT 2026

काभ्रेपलाञ्चोक।
जिल्लाको खानीखोला गाउँपालिका–१ स्याउरीथलीमा आज बिहान बोलेरो जीप सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।
Read full story at source (newsofnepal.com)