काभ्रेको स्याउलीथलीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
himalpress.com · Mon Aug 17 08:36:55 GMT 2026

काठमाडौँ- काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका-१, स्याउलीथलीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार पनौती-तालुढुंगा सडकखण्डअन्तर्गत स्याउलीथलीमा जिप दुर्घटना भएको हो। जिप सडकबाट दुई सय मिटर तल खसेको छ।
Read full story at source (himalpress.com)