अन्तत: सभामुखद्वारा प्रधानमन्त्रीलाई सदनमा जवाफ दिन रुलिङ
nepalviews.com · Mon Aug 17 08:39:11 GMT 2026

काठमाडौं । सभामुख डीपी अर्यालले प्रतिनिधिसभामा उठेका विषयमा जवाफ दिन प्रधानमन्त्री बालेन शाहलाई रुलिङ गरेका छन्। गत जेठ १७ गते प्रधानमन्त्री शाहले सीमाबारे बोलेको विषयमा रुलिङको माग गर्दै विपक्षी दलहरूले संसद्मा लगातार विरोध गरे पनि सभामुख अर्यालले सुनुवाइ गरेका थिएनन् । तर सोमबार अन्तत: उनले रुलिङ गरे ।
सोमबारको बैठक सुरु भएलगत्तै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख अर्यालले प्रधानमन्त्रीलाई सदनमा उपस्थित भई जवाफ दिन निर्देशन दिएका हुन्।
Read full story at source (nepalviews.com)