मक्का रक्षा सम्झौतामा ट्रम्पको समर्थनप्रति पाकिस्तानी प्रधानमन्त्रीले गरे आभार व्यक्त
annapurnapost.com · Mon Aug 17 08:30:34 GMT 2026

इस्लामाबाद : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तान, टर्की र साउदी अरेबियाबीच भएको 'मक्का संयुक्त रक्षा सम्झौता'को स्वागत गरेपछि पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफको प्रतिक्रिया आएको छ।
प्रधानमन्त्री सरिफले सामाजिक सञ्जाल एक्स मार्फत राष्ट्रपति ट्रम्पको समर्थनप्रति हार्दिक आभार व्यक्त गरेका छन्। साउदी अरेबिया र टर्कीसँग सहकार्य गर्दै पाकिस्तानले आफ्ना देशका साथै सम्पूर्ण क्षेत्रको सुरक्षा सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहने उनले स्पष्ट पारेका छन्।
Read full story at source (annapurnapost.com)