डेडिकेटेड ट्रंक लाइन विवाद सुल्झाउन सरकार प्रतिवद्ध: ऊर्जा मन्त्री
clickmandu.com · Mon Aug 17 08:36:14 GMT 2026

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले वर्षौँदेखि थाती रहेको डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत् महसुल बक्यौता विवादलाई कानुन र विधिको आधारमा सदाका लागि अन्त्य गरिने बताएका छन् ।
नेपाल विद्युत् प्राधिकरण स्थापनाको ४१औँ वर्ष पूरा भएको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले सरकारले यो विवादलाई राजनीतिकरण गर्नुभन्दा पनि कानुनी निकास खोज्न प्राथमिकता दिएको स्पष्ट पारे ।
Read full story at source (clickmandu.com)