“मेस्सी, पारेदेसलाई नियन्त्रण गर”: मैदानभित्र रेफ्रीले मेस्सीसँग मागेका थिए गुहार
barnanmedia.com · Mon Aug 17 08:28:38 GMT 2026
फिफाले खेलको आधिकारिक ‘रेफ क्याम’ भिडियो सार्वजनिक गरेपछि विश्वकप फाइनलको एउटा रोचक क्षण बाहिर आएको छ।
भिडियोमा रेफ्री स्लाभ्को भिन्चिचले अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीसँग सहयोग मागेको सुनिन्छ।
Read full story at source (barnanmedia.com)