लुम्बिनीबाट नयाँ राजनीतिक सन्देश दिन मुख्यमन्त्री आचार्यको आग्रह
ratopati.com · Mon Aug 17 08:42:35 GMT 2026

बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत मागेका छन्। सोमबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेशको समग्र विकास, समृद्धि र राजनीतिक स्थायित्वका लागि सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताएका छन्।
मुख्यमन्त्री आचार्यले नेपाली कांग्रेससँगको सहकार्यमा दुई वर्ष पाँच दिन सरकार सञ्चालन गरेको उल्लेख गर्दै लुम्बिनीको उन्नति र समृद्धिका लागि एउटै सोच र उद्देश्यका साथ अघि बढेको बताए।
Read full story at source (ratopati.com)