गाैतमकाे ‘सिर्जनविधाकाे परिधिमा तीर्थराज अधिकारी’ लाेकार्पण
nagariknews.nagariknetwork.com · Mon Aug 17 08:24:08 GMT 2026

दायित्व वाङ्मय प्रतिष्ठान नेपालले दीपकप्रसाद गाैतमकाे ‘सिर्जनविधाकाे परिधिमा तीर्थराज अधिकारी’ अनुसन्धानत्मक कृति लाेकार्पण गरेका छन्।
अधिकारी साहित्यका विविध विधामा कलम चलाउँछन्। उनका विषयमा थुप्रै खाेजअनुसन्धान तथा शाेध भएकाे छ। उनी ‘मुक्तकमणि’ उपाधिले साहित्य क्षेत्रमा लाेकप्रिय छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)