बागमतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा
nepalviews.com · Mon Aug 17 08:43:10 GMT 2026

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोमबार पदबाट राजीनामा दिएका छन्।
प्रदेशसभाको सोमबारको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने क्रममा सम्बोधन गर्दै बानियाँले राजीनामा घोषणा गरेका हुन्। राजीनामा दिनुअघि उनले आफ्नो एकवर्षे कार्यकालमा सरकारले गरेका प्रमुख कामको २८ बुँदे प्रगति विवरण प्रस्तुत गरेका थिए।
Read full story at source (nepalviews.com)