स्क्रिनमा हँसाउने राजाराम अब पडकास्टमा, पहिलो गेष्ट ‘रातामकै’
ukeraa.com

काठमाडौं : हास्यकलाकार राजाराम पौडेल अब पडकास्ट सञ्चालकका रूपमा देखा परेका छन्। फिल्म ‘१५ गते’, विभिन्न नाटक तथा टेलिफिल्ममार्फत लामो समयदेखि दर्शकलाई हँसाउँदै आएका ७० वर्षीय वरिष्ठ कलाकार पौडेल अब भने विभिन्न कलाकारहरूसँग कुराकानी गर्दै अन्तरवार्ता लिनेछन्।
पछिल्लो समय पडकास्टको बढ्दो लोकप्रियतासँगै सुरु गरिएको उनको यो पडकास्ट हरेक शुक्रबार बेलुका ८ बजे प्रसारण हुनेछ।
Read full story at source (ukeraa.com)