विद्युतको कर खारेजी माग गर्दै कुलमानको हस्ताक्षर अभियान (तस्बिरहरू)
khabarhub.com · Mon Aug 17 08:51:15 GMT 2026

काठमाडौं – उज्यालो नेपाल पार्टीले सरकारले विद्युतमा लगाएको कर खारेज गर्न माग गर्दै हस्ताक्षर अभियान सुरु गरेको छ ।
डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता विद्युत् महसुल उठाउन र सरकारले विद्युतमा लगाएको कर खारेज गर्न माग उज्यालो नेपाल पार्टीले हस्ताक्षर अभियान सुरु गरेको हो ।
Read full story at source (khabarhub.com)