बाढी पहिरोमा मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेको निःशुल्क उपचार गर्न सांसदहरूको माग
setopati.com · Mon Aug 17 08:53:30 GMT 2026

देशका विभिन्न ठाउँमा बाढी र पहिरोको जोखिम बढेको विषयमा सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधि सभाको सोमवारको बैठकमा आकस्मिक समयमा सांसदहरुले मनसुनजन्य वर्षाको कारण सम्भावित बाढी पहिरोको न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।
Read full story at source (setopati.com)