कोशीमा नेकपाका ५ मन्त्री : लिम्बूलाई पर्यटन, शेर्पालाई कानून
lokaantar.com

कोशी प्रदेश सरकारमा सहभागी हुने नेकपाका मन्त्रीहरूको नाम र मन्त्रालयको टुङ्गो लागेको छ । एक राज्यमन्त्रीसहित चार जना मन्त्रीहरूको नाम र जिम्मेवारी बाँडफाँट गरिएको हो ।
नयाँ मन्त्रीहरूको टोलीको नेतृत्व इलामकी खिनु लङ्वा लिम्बूले गर्ने भएकी छन् । उनलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
Read full story at source (lokaantar.com)