इक्यान अध्यक्ष पौडेलको प्रश्न- शैक्षिक परामर्श संस्थालाई किन चाहियो लाइब्रेरी ?
kendrabindu.com · Mon Aug 17 09:00:57 GMT 2026

काठमाडौं । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)का अध्यक्ष लक्ष्मण पौडेल एण्ड्र्युले शैक्षिक परामर्श संस्थाहरूलाई शिक्षण संस्था सरह व्यवहार गरी अव्यावहारिक नियम लाद्न खोजिएको भन्दै आपत्ति जनाएका छन् ।
नेपाल शैक्षिक परामर्श व्यवसायी महासङ्घद्वारा आयोजित ‘नीति संवाद: फ्लगशिप पोलिसी इभेन्ट अफ एफइसिइ नेपाल’ कार्यक्रममा बोल्दै उनले सरकारले परामर्श क्षेत्रको मूल प्रकृति नबुझी नियमनका नाममा सास्ती दिएको आरोप लगाएका हुन् ।
Read full story at source (kendrabindu.com)