बागमती प्रदेशका मुख्यमन्त्री बानियाँले दिए राजीनामा
annapurnapost.com · Mon Aug 17 08:58:01 GMT 2026

काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजीनामा दिएका छन्। आइतबार प्रदेशसभाको बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले राजीनामा घोषणा गरेका हुन्।
विश्वासको मत पेस गर्ने क्रममा उनले राजीनामा दिएको घोषणा गरेका हुन्। उनले बैठकबाट सिधै प्रदेश प्रमुखकहाँ गएर राजीनामा पत्र बुझाउने जानकारी दिए।
Read full story at source (annapurnapost.com)