कोशीमा नेकपाले छनोट गर्यो ४ मन्त्री (नामावलीसहित)
bishowkhabar.com · Mon Aug 17 09:02:23 GMT 2026

विराटनगर– नेपाली कम्युनिस्ट पार्टीले कोशी प्रदेश सरकारमा सहभागी हुने चार मन्त्री र एक राज्यमन्त्रीको नाम टुंगो लगाएको छ ।
नेकपा कोशी प्रदेश इञ्चार्ज राजेन्द्र राईका अनुसार जीवन आचार्यलाई भौतिक पूर्वाधार विकास, गीता तिम्सिनालाई सामाजिक विकास, गोम्बु शेर्पालाई आन्तरिक मामिला तथा कानुन र खिनु लङ्वा लिम्बुलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइनेछ ।
Read full story at source (bishowkhabar.com)