उच्च अदालतको आदेश विपरीत भवन भत्काइयो : नेपाल टेलिकम
ratopati.com · Mon Aug 17 09:07:54 GMT 2026

काठमाडौँ। उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले दिएको अल्पकालीन अन्तरिम आदेशलाई बेवास्ता गर्दै सडक डिभिजन कार्यालय हेटौँडाले नेपाल टेलिकमको वीरगञ्जस्थित घण्टाघर छेउमा रहेको दूरसञ्चार कार्यालयको भवन भत्काएको छ।
अदालतको स्टे अर्डरका बाबजुद डोजर चलाइएको घटनाप्रति नेपाल टेलिकमले प्रेस विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
Read full story at source (ratopati.com)