प्रिफ्याब प्यानलको कर्पोरेट कार्यालय काठमाडौंमा, दुई वर्षभित्र आईपीओ लक्ष्य
ratopati.com · Mon Aug 17 09:05:06 GMT 2026

काठमाडौं । प्रिफ्याब प्यानल नेपालले काठमाडौंमा आफ्नो भव्य कर्पोरेट कार्यालय सञ्चालनमा ल्याएको छ ।
नेपालको निर्माण क्षेत्रमा आधुनिक प्रविधिमा आधारित निर्माण सामग्रीको उत्पादन तथा प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ अघि बढिरहेको उक्त कम्पनीले काठमाडौं महानगरपालिका–३२, जडीबुटीमा आफ्नो केन्द्रीय कर्पोरेट कार्यालय औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो।
Read full story at source (ratopati.com)