सभामुख अर्याललाई एमालेले दियो धन्यवाद
onlinekhabar.com · Mon Aug 17 09:07:06 GMT 2026

१ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई संसद्मा उठेका प्रश्नको जवाफ दिन रुलिङ गरेको विषयलाई लिएर नेकपा एमालेले सभामुख डोल प्रसाद अर्याललाई धन्यवाद दिएको छ ।
७८ दिनदेखि जारी अवरोध हटाएपछि सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपा एमालेको संसदीय दलकी उपनेता पद्मा अर्यालले सभामुखलाई धन्यवाद दिएकी हुन् ।
Read full story at source (onlinekhabar.com)