शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट
ratopati.com · Mon Aug 17 09:10:38 GMT 2026

काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि युरोपेली सङ्घ (इयू) का राजदूत भेरोनिक लोरेन्जोले शिष्टाचार भेट गरेकी छिन्।
सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा साेमबार भएको भेटमा नेपाल र इयूबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध, शिक्षा क्षेत्रमा भइरहेको सहकार्य तथा आगामी दिनमा सहयोग र सहकार्य विस्तार गर्न सकिने क्षेत्रका विषयमा छलफल भएको थियो।
Read full story at source (ratopati.com)