जोखिममा रहेका बस्ती तत्काल स्थानान्तरण गर्न सरकारसँग सांसद काउँचाको माग
arthadabali.com · Mon Aug 17 09:13:09 GMT 2026

काठमाडौं / नेपाली कांग्रेसकी सांसद रेनुका काउँचाले निरन्तरको वर्षाका कारण बाढीपहिरोको जोखिममा रहेका बस्तीका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारसँग माग गरेकी छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बागलुङ, रोल्पा, जाजरकोटलगायत जिल्लामा बाढीपहिरोबाट जनधनको क्षति भएको बताइन्।
Read full story at source (arthadabali.com)