किन रास्वपा सांसद खरेललाई सभामुखले बोल्दाबोल्दै रोके ?
kendrabindu.com · Mon Aug 17 09:14:00 GMT 2026

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुलभ खरेललाई बोल्दाबोल्दै रोकेका छन्।
आकस्मिक समयमा बोल्न थालेका खरेलले रास्वपाले सुरु गर्न लागेको ‘क्यान्डिडेट क्लब’बारे जानकारी दिँदै स्थानीय तह र प्रदेश निर्वाचनका लागि योग्य, विज्ञ तथा युवालाई उम्मेदवार छनोट प्रक्रियामा सहभागी गराउने बताए।
Read full story at source (kendrabindu.com)