लुम्बिनीमा मुख्यमन्त्री आचार्यलाई चार दलले विश्वासको मत दिने, कांग्रेस र जनमत विपक्षमा, राप्रपा तटस्थ
newsofnepal.com · Mon Aug 17 09:11:57 GMT 2026

बुटवल।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिने भएका छन् । प्रदेश सभाको बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत मागेपछि राजनीतिक दलका तर्फबाट धारणा राख्दै ती दलका नेताहरूले आचार्यलाई विश्वासको मत दिने जानकारी गराएका हुन् ।
Read full story at source (newsofnepal.com)