नामीको भिगो ई–२ ‘फुल एसयूभी’ बुधबार सार्वजनिक गरिँदै
baahrakhari.com · Mon Aug 17 09:11:50 GMT 2026

काठमाडौं । नेपालका लागि डोङफेङ नामीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले बुधबार (अगस्ट १९) मा नयाँ नामी भिगो ई–२ सार्वजनिक गर्ने भएको छ । नामी भिगोको नयाँ संस्करणलाई ‘फुल एसयूभी’का रूपमा बजारमा प्रस्तुत गरिने कम्पनीले जनाएको छ ।
यसले पर्याप्त ठाउँ, आधुनिक फिचर र व्यावहारिक प्रदर्शनमार्फत ग्राहकलाई पूर्ण एसयूभी अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।
Read full story at source (baahrakhari.com)