विद्युत् खपत र निर्यात बढाउन सरकारको जोड, मौसमी विद्युत् दर लागू गर्ने तयारी
aarthiknews.com

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मुलुकमा आन्तरिक मागभन्दा बढी विद्युत् उत्पादन हुन थालेकाले विद्युत् खपत बढाउनुका साथै निर्यात विस्तार गर्नुपर्ने बताएका छन्।
नेपाल विद्युत् प्राधिकरणको ४१औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले उत्पादित विद्युत् खेर जान नदिन प्रसारण तथा वितरण प्रणालीको विस्तार, आन्तरिक खपत वृद्धि र बाह्य बजार विस्तारलाई सरकारले प्राथमिकतामा राखेको बताए।
Read full story at source (aarthiknews.com)