प्रचण्डका ज्वाइँ तेस्रोपटक मन्त्री सिफारिस भएपछि नेकपामा रडाको
bishowkhabar.com · Mon Aug 17 09:22:36 GMT 2026

विराटनगर– कोशी प्रदेशमा नेकपा र नेकपा एमालेबीच सत्ता सहकार्यको तयारी भइरहेका बेला मन्त्री छनोटको विषयलाई लिएर नेकपाभित्र असन्तुष्टि बढेको छ ।
विशेषगरी नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’का ज्वाइँ जीवन आचार्यलाई फेरि प्रदेश सरकारमा मन्त्रीमा सिफारिस भएपछि पार्टीभित्र विवाद चर्किएको हो ।
Read full story at source (bishowkhabar.com)