मन्त्री लम्सालको पिसाबमा संक्रमण पुष्टि, चिकित्सकद्वारा ५ दिन ‘बेड रेस्ट’ को सुझाव
nagariknews.nagariknetwork.com · Mon Aug 17 09:20:15 GMT 2026

उच्च ज्वरोका कारण अस्वस्थ बनेका पूर्वाधार विकास मन्त्री सुनील लम्सालको पिसाबमा संक्रमण (युरिन इन्फेक्सन) पुष्टि भएको छ।
छाउनी अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणपछि चिकित्सकहरूले उनलाई एन्टिबायोटिक औषधिको सेवनसहित कम्तीमा पाँच दिन पूर्ण रूपमा आराम गर्न सुझाव दिएका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)