भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा
ekantipur.com · Mon Aug 17 09:27:09 GMT 2026

भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा
तीनदिने औपचारिक भ्रमणका लागि आइतबार अपराह्न नेपाल आइपुगेका सेनाध्यक्ष सेठलाई राष्ट्रपति रामचन्द्र पौडेलले दर्जा प्रदान गरेका हुन् ।
Read full story at source (ekantipur.com)