नेप्से परिसूचकमा दुई अंकको गिरावट, साढे ५ अर्ब माथिको कारोबार
arthasansar.com · Mon Aug 17 09:27:47 GMT 2026

साताको सेयर कारोबार हुने पहिलो दिन सेयर बजारमा दुई अंकको गिरावट आएको छ । गत साता ६ अंकले घटेको बजार आज भने २.२५ अंकले घटेको हो ।
आजको करोबार हुँदा बन्द हुँदा नेप्से परिसूचक २६४१.५८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा २०१ कम्पनीको सेयर मूल्य घटेको छ भने ७२ वटा कम्पनीको सेयर मूल्य बढेको छ । आज ५ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
Read full story at source (arthasansar.com)