भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्जा प्रदान
canadanepal.com · Mon Aug 17 09:26:21 GMT 2026

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय सेनाप्रमुख धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका छन्।
सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले सेनाप्रमुख सेठलाई मानार्थ महारथीको दर्जा प्रदान गरेका हुन्।
Read full story at source (canadanepal.com)