‘शैक्षिक परामर्शसम्बन्धी नयाँ नियमावली व्यवसायीको हितमा छैन’
kendrabindu.com · Mon Aug 17 09:32:17 GMT 2026

काठमाडौं । सरकारले ल्याएको शैक्षिक परामर्शसम्बन्धी नियमावलीप्रति सरोकारवालाहरुले असन्तोष व्यक्त गरेका छन्। नेपाल शैक्षिक परामर्श महासंघले आयोजना गरेको नीति संवाद कार्यक्रमका सहभागीहरूले नयाँ नियमावली व्यवसायीको हितमा नरहेको बताएका हुन् ।
कार्यक्रमको दोस्रो चरणको प्यानल छलफलमा पत्रकार रुपेश श्रेष्ठद्वारा सञ्चालित प्यानल छलफलमा शैक्षिक परामर्श व्यवसायी, अभिभावक र सरकारी अधिकारीहरूले नियमावलीबारे आ-आफ्नो धारणा राखेका हुन्।
Read full story at source (kendrabindu.com)