सबै समस्याको समाधान पैसा हो भन्ने सोचबाट सरकार मुक्त हुनुपर्छ -अध्यक्ष किशोर तिवारी
kendrabindu.com · Mon Aug 17 09:54:53 GMT 2026
काठमाडौं । सक्रिय शैक्षिक परामर्श संघका अध्यक्ष किशोर तिवारीले नीतिगत स्पष्टताको अभाव र सरोकारवालाहरूबीच समन्वय नहुँदा शैक्षिक परामर्श क्षेत्रमा अन्योल सिर्जना भएको बताएका छन् ।
नेपाल शैक्षिक परामर्श व्यवसायी महासङ्घद्वारा आयोजित ‘नीति संवाद’ कार्यक्रममा बोल्दै अध्यक्ष तिवारीले हतारमा ल्याइएको नीतिका कारण सम्पूर्ण व्यवसायीहरू समस्यामा परेको बताएका हुन् ।
Read full story at source (kendrabindu.com)