किमसँगको ‘राम्रो सम्बन्ध’ देखाउँदै ट्रम्पले घटाए दक्षिण कोरियासँगको सैन्य अभ्यास
kendrabindu.com · Mon Aug 17 09:54:55 GMT 2026
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जङ अनसँग आफ्नो ‘एकदमै राम्रो सम्बन्ध’ रहेको भन्दै दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास उल्लेख्य रूपमा घटाउने बताएका छन्।
ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रूथ सोशल’मा दक्षिण कोरियाले इरानलाई परमाणुअस्त्रमुक्त बनाउने अमेरिकी अभियानमा साथ दिन अस्वीकार गरेको भन्दै असन्तुष्टि जनाएका छन्। उनले सैन्य अभ्यास महँगो हुनुका साथै उत्तर कोरियालाई अनावश्यक शत्रुतापूर्ण सन्देश दिने भएकाले यसको स्तर घटाउनुपर्ने बताएका छन्।
Read full story at source (kendrabindu.com)