यतिबेला हामी झण्डै ३० अर्बको बिजुली निर्यात गर्न सक्ने अवस्थामा पुगेका छौं- ऊर्जामन्त्री श्रेष्ठ
setopati.com · Mon Aug 17 09:53:10 GMT 2026

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यतिबेला मुलुक झन्डै ३० अर्बको बिजुली निर्यात गर्न सक्ने अवस्थामा पुगेको बताएका छन्।
नेपाल विद्युत प्राधिकरणको ४१औं वार्षिकोत्सवका अवसरमा मन्त्री श्रेष्ठले उल्लेखित तथ्यांक केवल उपलब्धिका अंक मात्र नभएर नेपाल बदलिँदै गएको प्रमाण भएको दाबी गरे।
Read full story at source (setopati.com)