इतिहासकै महँगो नयाँ कार : फेरारीको पहिलो विद्युतीय कार ४ करोड डलरमा बिक्री
ratopati.com · Mon Aug 17 09:55:47 GMT 2026

क्यालिफोर्निया। इटालियन लक्जरी कार निर्माता कम्पनी फेरारीको पहिलो पूर्ण विद्युतीय कार ४ करोड अमेरिकी डलर मा बिक्री भएको छ।
परोपकारी उद्देश्यका लागि आयोजित लिलामीमा बिक्री भएको यो कार नयाँ कार लिलामीमा बिक्री भएको अहिलेसम्मकै सबैभन्दा महँगो कार बनेको छ।
Read full story at source (ratopati.com)