विद्यार्थी सङ्गठनहरूलाई सांसद बरालको आह्वान- सरकारको निरङ्कुशताविरुद्ध सडकमा उत्रिनू
barnanmedia.com · Mon Aug 17 09:46:52 GMT 2026

काठमाडौँ । नेकपा (एमाले) की सांसद यशोदाकुमारी बरालले सरकारको निरङ्कुशताविरुद्ध सडकमा उत्रिन विद्यार्थी सङ्गठनहरूलाई आह्वान गरेकी छन् ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले यस्तो आह्वान गरेकी हुन् ।
Read full story at source (barnanmedia.com)