पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति संसदमा एमालेको आपत्ति
barnanmedia.com · Mon Aug 17 09:49:44 GMT 2026

काठमाडौँ। नेकपा (एमाले) ले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरिएको तथा उनको घर र कार्यालयमा खानतलासी गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा एमाले सांसद राजेन्द्रकुमार राईले पत्रकार श्रेष्ठमाथि गरिएको यस्तो व्यवहार नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथिको सीधा हस्तक्षेप भएको टिप्पणी गरेका छन्।
Read full story at source (barnanmedia.com)