गणपूरक संख्या नपुगेर रोकिएको ‘खानी विधेयक’ स्वीकृत
nagariknews.nagariknetwork.com · Mon Aug 17 10:01:38 GMT 2026

यसअघि गणपूरक संख्या नपुगेर रोकिएको ‘खानी तथा खनिज पदार्थ विधेयक’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट बहुमतले स्वीकृत भएको छ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेका थिए। बैठकले उक्त प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)