सुकुम्बासी मोर्चाले भन्योः हिरा हजारा दुषाधहरुको राज्यले ज्यान लियो, हाम्रा माग सुनेन, अब चुप बस्न सकिँदैन
arthadabali.com · Mon Aug 17 10:04:28 GMT 2026

काठमाडौं / संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा, नेपालले राज्यको विस्थापन तथा उत्पीडनका कारण हिरा हजार दुषाधको मृत्यु भएको आरोप लगाएको छ ।
सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी घटनाको छानबिन, पीडित परिवारलाई क्षतिपूर्ति तथा सुकुम्बासी–भूमिहीनको भूमि अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।
Read full story at source (arthadabali.com)