डलर बोकेका वायुसेवा निगमका कर्मचारी सम्पत्ति शुद्धिकरण अनुसन्धानमा
janaaastha.com

नेपाल वायुसेवा निगमका दुई कर्मचारी तोकिएकोभन्दा बढी विदेशी मुद्रा बोकेको अभियोगमा पक्राउ परेका छन् । निगममा कार्यरत काठमाडौं महानगरपालिका–२६, गोंगबु बस्ने ५४ वर्षीया जननी बज्राचार्य र गोरखा नगरपालिका–३, की ३५ वर्षीया ममता पाण्डेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गएराति नियन्त्रणमा लिइएको थियो ।
Read full story at source (janaaastha.com)