करदाता प्रोत्साहन पुरस्कारः गणेश इलेक्ट्रोनिक्सबाट सामान किनेका उपभोक्ताले जिते रु. १० लाख
corporatenepal.com · Mon Aug 17 10:01:11 GMT 2026

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार आज घोषणा भएको छ ।
आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा कार्यक्रम आयोजना गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अर्थसचिव डा. घनश्याम उपाध्यायमार्फत पुरस्कार घोषणा गरिएको हो ।
Read full story at source (corporatenepal.com)