दुर्गालाल श्रेष्ठको अन्तिम संस्कार मंगलबार
hamrakura.com · Mon Aug 17 00:00:00 GMT 2026
काठमाडौँ। नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको पार्थिव शरीरको अन्त्येष्टि मंगलबार बिहान गरिने भएको छ। श्रेष्ठको गएराति बुढानीलकण्ठस्थित निवासमा ९३ वर्षको उमेरमा निधन भएको हो।
परिवारका केही सदस्यहरू नेपाल बाहिर रहेकाले उनीहरू आइपुगेपछि मंगलबार बिहान ९ बजे शवयात्रासहित शोभा भगवती घाटमा अन्तिम संस्कार गरिने उनीनिकट पत्रकार केके मानन्धरले जानकारी दिएका छन्।
Read full story at source (hamrakura.com)