कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन
barnanmedia.com · Mon Aug 17 09:58:41 GMT 2026

कृषि, वन तथा पर्यावरण मन्त्रालयले ‘कृषि पशुपन्छी तथा जडिबुटी बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि, २०८३’ आजदेखि कार्यान्वयनमा ल्याएको छ ।
मन्त्री गिता चौधरीले मनत्रीस्तरीय निर्णयबाट कार्यान्वयमा ल्याइएकोे सो कार्यविधिले यस अघिको कार्यविधिका तुलनामा प्रक्रियालाई सरलीकरण बनाएको र सरोकारवाला व्यक्ति तथा निकायलाई जिम्मेवारी बनाएकोे छ । कार्यान्वयनका लागि मन्त्रालयले सबै प्रदेशका कृषि सम्बन्धी मन्त्रालयमा कार्यविधि पठाईएसकेको जनाएको छ ।
Read full story at source (barnanmedia.com)