दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार घोषणा, कसले जिते १० लाख ?
baahrakhari.com · Mon Aug 17 10:19:05 GMT 2026

काठमाडौं । साउनको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार घोषणा भएको छ ।
१६ जना एक-एक लाख विजेता र एकजना बम्पर उपहार विजेता घोषणा भएको छ । दोस्रो पटक भदौ १ गते दोस्रोपटक प्रोत्साहन पुरस्कार घोषणा गरिएको हो ।
Read full story at source (baahrakhari.com)