हेटौंडा सिमेन्ट उद्योग सञ्चालन गर्न रास्वपा सांसद गौतमको माग
rajdhanidaily.com · Mon Aug 17 10:22:23 GMT 2026

काठमाडौं । मकवानपुर क्षेत्र नम्बर १ का सांसद प्रकाश गौतमले प्रतिनिधिसभा बैठकमा नेपालको औद्योगिक गौरवका रुपमा रहेको हेटौंडा सिमेन्ट उद्योगको गम्भीर संकट पुगेको बताएका छन् ।
उक्त उद्योगमा काम गर्ने मजदुरहरुको जीवनमा निम्त्याएको मानवीय आपत्’bout सरकारको ध्यान जानुपर्ने बताए । संसदमा बोल्दै उनले भने, ‘उद्योगसँग आफ्नै मेसिन, चुनढुंगा खानी, दक्ष जनशक्ति र बजारको सम्भावना हुँदाहुँदै पनि हाल उत्पादन पूर्ण रुपमा बन्द रहेको छ । उद्योगमा कार्यरत कर्मचारीहरुले पछिल्लो एक वर्षदेखि तलब पाउन सकेका छौनन् । उद्योगले ऋण लिने ठाउँ समेत बाँकी छैन । बालबालिकाको स्कुल शुल्क तिर्न नसेकेर धेरै परिवार चरम मानसिक तथा पारिवारिक पीडामा बाँचिरहेका छन् ।’
Read full story at source (rajdhanidaily.com)