घाइते फुटबलर आशिष राईको उपचार खर्च बेहोर्न सरकारसँग माग
ratopati.com · Mon Aug 17 10:24:56 GMT 2026
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले घाइते राष्ट्रिय फुटबल खेलाडी आशिष राईको उपचारको पूर्ण जिम्मा लिन सरकारसँग माग गरेका छन्।
सोमबार प्रतिनिधि सभाको बैठकमा सचेतक परियारले देशको प्रतिष्ठा बढाउने खेलाडीहरू आर्थिक अभावका कारण उपचार नपाएर छटपटाउनुपर्ने अवस्था अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।
Read full story at source (ratopati.com)