नागरिकको विवरण नागरिककै झोलामा खोज्ने यो कस्तो डजिटल सरकार हो- सांसद कार्की
makalukhabar.com · Mon Aug 17 10:24:39 GMT 2026

काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रकाश सिंह कार्कीले सरकारी सेवा प्रवाहमा नागरिकले परिचय र कागजात प्रमाणित गर्नुपर्ने झन्झटको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
Read full story at source (makalukhabar.com)