नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व
lokaantar.com

लोकरक ब्याण्ड नेपथ्यले सिक्किमको राजधानी गान्तोकमा आगामी कन्सर्टको घोषणा गरेलगत्तै त्यस आयोजनालाई राज्यस्तरबाटै अपनत्व दर्शाइएको छ ।
भारतको ८० औं गणतन्त्र दिवसका अवसरमा शनिबार गान्तोकमा आयोजित समारोहकै बीच मुख्यमन्त्री प्रेम सिंह तामाङ (गोले)ले नेपथ्यको टिशर्ट र टिकट सार्वजनिक गरिदिए ।
Read full story at source (lokaantar.com)