महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सात संस्थासँग सम्झौता, २० प्रतिशतसम्म छुट
ratopati.com · Mon Aug 17 10:38:13 GMT 2026

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई विशेष छुट प्रदान गर्ने उद्देश्यले स्वास्थ्य, होटल तथा रेस्टुरेन्ट क्षेत्रका विभिन्न सातवटा संस्थासँग सम्झौता गरेको छ।
बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले ती संस्थाका सेवा लिँदा २० प्रतिशतसम्म छुट पाउनेछन्।
Read full story at source (ratopati.com)