लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यलाई प्रदेशसभाबाट विश्वासको मत प्राप्त
nepalnews.com · Mon Aug 17 10:36:04 GMT 2026
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।
सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४५ र विपक्षमा २६ मत परेको हो। प्रदेशसभामा कायम ८३ सदस्यमध्ये ७१ जना सांसद मतदान प्रक्रियामा सहभागी भएका थिए।
Read full story at source (nepalnews.com)